सहिद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेशनद्वारा पहिचान तथा सांस्कृतिक जागरण सम्बन्धि ३ दिने क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन समारोह कमरेड प्रभाकरको प्रमुख अतिथ्यतामा भव्य रुपमा सम्पन्न भएको छ। #पहिलोदिन
क्षमता अभिवृद्धि कार्यक्रम
Welcome to Official Website of Martyrs' and Disappeared' Warrior Children Foundation
Welcome to Official Website of Martyrs' and Disappeared' Warrior Children Foundation
सहिद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेशनद्वारा पहिचान तथा सांस्कृतिक जागरण सम्बन्धि ३ दिने क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन समारोह कमरेड प्रभाकरको प्रमुख अतिथ्यतामा भव्य रुपमा सम्पन्न भएको छ। #पहिलोदिन
आज (७ जेठ) बेपत्ता योद्धा स्मृति दिवस मनाइँदै छ। बेपत्ता पारिएका व्यक्तिहरूको सम्मानमा बेपत्ता योद्धा परिवारले आइतबार दिउँसो १२ राष्ट्रिय नाचघर जमलमा कार्यक्रम आयोजना गरेको छ। स्मृति दिवस कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुँदैछन्। २०५६ जेठ ७ गते जनयुद्धरत तत्कालिन नेकपा (माओवादी)का केन्द्रीय सदस्य दण्डपाणी न्यौपाने (दीपेन्द्र शर्मा) लाई प्रहरीले काठमाडौंको टेबहाल सुन्धाराबाट पक्राउ गरेको थियो। उनी जनादेश …
सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन , बागमती प्रदेश शाखा द्वारा माओवादी आन्दोलनको प्रमुख घटक नेकपा ( माओवादी केन्द्र ) बागमती प्रदेश समिति समक्ष निम्न विषयमा ध्यानाकर्षण सहित ज्ञापनपत्र बुझायो। कमरेड अध्यक्ष, नेकपा (माओवादी केन्द्र), बागमती प्रदेश समिति । विषय: ज्ञापन पत्र । नेपाललाई न्यायपूर्ण, सभ्य, सुसंस्कृत, वैज्ञानिक तथा समुन्नत मुलुकमा रूपान्तरण गर्ने महान अभियान स्वरूप नेपाली भूमिमा दश वर्षको …
साझा, विशेष र ऐतिहासिक कार्यक्रममा सम्पूर्ण सहिद तथा वेपत्ता योद्धाका परिवार, महान जनयुद्धका घाइते, युवाहरु, विद्यार्थीहरु, किसानहरु, मजदुरहरु, माओवादी आन्दोलनमा आस्थावान सम्पूर्ण जनसमुदाय सबै सबैमा गौरवमय उपस्थितिको लागि हार्दिक अपिल गर्दछौँ। आयोजक:सहिद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेसन मिति: फाल्गुन २१, आईतवार स्थान: नेपाल प्रज्ञाप्रतिष्ठान, कमलादी समय: बिहान ११:०० बजे ॥
आज भन्दा २४ बर्ष अगाडि २०५२ साल फाल्गुन १ गते देखि तत्कालीन समयमा अपत्यारिलो लाग्ने राजनीतिक उदेश्य बोकेर जनयुद्ध शुरु गरेको नेकपा (माओवादी) १० बर्ष जनयुद्ध र १४ बर्षे शान्तिपूर्ण राजनीतिक प्रक्रिया पार गर्दै यो अवस्था सम्म आई पुगेको छ । जनयुद्धकालिन समयमा विभिन्न राजनीतिक उतारचढाव, राष्ट्रिय अन्तर्राष्ट्रिय कठोर संर्घष वेहोर्दै नेपालको माओवादी आन्दोलन लाई राष्ट्रिय रुपमा विस्तार र अन्तर्राष्ट्रिय …
देश र जनताको अधिकार र स्वतन्त्रताका लागि प्राण आहुति दिनेलाई सहिद भनिन्छ । तिनै सहिदको सम्मान र सम्झनामा नेपालमा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ । शहीदहरु ती हुन्, जसको नाम लिँदा श्रद्धाले शीर झुक्छ । एकचोटि कल्पना गरौं त, नेपालमा शहीदको संख्या कति होला ? शहीदको परिभाषा के छ ? राज्यले शहीद परिवारलाई के दिएको छ ? …
वैज्ञानिक समाजवादको झन्डालाई शिखरमा पुर्याउने उद्देश्यले देशका ४ कम्युनिस्ट पार्टी (विप्लव, वैद्य, आहुति, ऋषि कट्टेल) को रणनीतिक संयुक्त मोर्चाको १५ सदस्यीय केन्द्रिय समितिमा चयन हुनु भएकोमा आदरणीय अङ्कल तथा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रिय सचिवालय सदस्य तथा बागमती प्रदेश संयोजक कमरेड नविन रिमाललाई हार्दिक बधाई तथा शुभकामना !