पूर्वको चम्किलो तारा , दोलखाली जनयुद्धको संस्थापक नेता एवं महान सहिद रित बहादुर खड्का प्रति हार्दिक श्रद्धाञ्जली। तपाईंले हिड्नुभएको मुक्तिको मार्गमा सदैव हिड्ने प्रण गर्द्छु।
सहिद रित बहादुर खड्का
Welcome to Official Website of Martyrs' and Disappeared' Warrior Children Foundation
Welcome to Official Website of Martyrs' and Disappeared' Warrior Children Foundation
पूर्वको चम्किलो तारा , दोलखाली जनयुद्धको संस्थापक नेता एवं महान सहिद रित बहादुर खड्का प्रति हार्दिक श्रद्धाञ्जली। तपाईंले हिड्नुभएको मुक्तिको मार्गमा सदैव हिड्ने प्रण गर्द्छु।
विद्रोहको विगुल पुक्ने , थाहा आन्दोलनको प्रणेता , एक योद्धा प्रती हार्दिक श्रद्धाञ्जलि !
०६० साल साउन ३२ गते तत्कालीन सरकारी वार्ता टोली र माओवादी वार्ता टोलीबीच दाङको हापुरेमा शान्ति वार्ता चलिरहेको बेला सेनाका मेजर राममणी पोखरेलको नेतृत्वमा करिब ८० जनाको संख्यामा गएको तत्कालीन शाही नेपाली सेनाले नियन्त्रणमा लिएर हत्या गरिएका जनसरकार प्रमुख बाबुराम लामा ‘पुष्प’ सहित सम्पूर्ण योद्धाहरुमा हार्दिक सम्मानसहित श्रद्धान्जली !! सहादत प्राप्त गर्ने योद्धाहरु : बाबुराम लामा, अम्बिका दाहाल (ललिका), प्रदिप …
सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनको दोस्रो साधरणसभा बाट नयाँ निर्वाचित कमिटिहरू अध्यक्ष – सन्दिप पुन उपाध्यक्ष – नग्मा माली र प्रकाश बास्तोला महासचिव- जटिल कार्की सचिव – याङ्छोहाङ माभो लिम्बु कोषाध्यक्ष -दिपशिखा नाथ लगायत सम्पूर्ण १५ सदस्य कार्य समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य र राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली माटोमा सम्पन्न महान जनयुद्ध , जनआन्दोलन र सहिद ,बेपत्ता तथा घाइते योद्धाहरुका त्याग र बलिदानको गौरवपूर्ण इतिहासको जगमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था , धर्म निरपेक्षता , समानुपातिक , समतामूलक समावेशीता , जनताका मौलिक हक , जनतामा निहित सार्वभौमसत्ता …
Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!