अन्तरक्रिया कार्यक्रम

साझा, विशेष र ऐतिहासिक कार्यक्रममा सम्पूर्ण सहिद तथा वेपत्ता योद्धाका परिवार, महान जनयुद्धका घाइते, युवाहरु, विद्यार्थीहरु, किसानहरु, मजदुरहरु, माओवादी आन्दोलनमा आस्थावान सम्पूर्ण जनसमुदाय सबै सबैमा गौरवमय उपस्थितिको लागि हार्दिक अपिल गर्दछौँ।

आयोजक:सहिद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेसन

मिति: फाल्गुन २१, आईतवार

स्थान: नेपाल प्रज्ञाप्रतिष्ठान, कमलादी

समय: बिहान ११:०० बजे ॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *