दोस्रो साधरणसभा

सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनको दोस्रो साधरणसभा बाट नयाँ निर्वाचित कमिटिहरू

अध्यक्ष – सन्दिप पुन

उपाध्यक्ष – नग्मा माली र प्रकाश बास्तोला

महासचिव- जटिल कार्की

सचिव – याङ्छोहाङ माभो लिम्बु

कोषाध्यक्ष -दिपशिखा नाथ

लगायत सम्पूर्ण १५ सदस्य कार्य समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *