क्षमता अभिवृद्धि कार्यक्रम

सहिद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेशनद्वारा पहिचान तथा सांस्कृतिक जागरण सम्बन्धि ३ दिने क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन समारोह कमरेड प्रभाकरको प्रमुख अतिथ्यतामा भव्य रुपमा सम्पन्न भएको छ।

#पहिलोदिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *